Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

ओलीले जनतालाई झुक्याए : नेतृ चित्रलेखा यादव

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवले प्रधानमन्त्री ओली बाघको छाला ओढेर जनतालाई झुक्याई बहुमत लिएको आरोप लगाएकी छन् । वीरगंज महानगरपालिका वडा नं. २८ बगहीस्थित आईतबार आयोजित नेपाली कांग्रेसको बृहत आमसभा एवम् पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेतृ यादवले प्राप्त बहुमतलाई एकलौटी ढङ्गमले मनपर्दाै गरी मुलुकलाई संकटमा धकेल्न खोजेको आरोप लगाईन ।

पूर्व शिक्षा मन्त्री समेत रहेकी यादवले ओली नेतृत्वको सरकार मुर्दा भएको बताउँदै बर्तामान सरकारलाई चाँडै नै हटाउन लाग्नु पर्नेमा जोड दिईन् । उनले मुलुकलाई सुशासनको बाटोमा विकास गर्न कांग्रेस बाहेक विकल्प नभएको दाबी गरिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...