Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

भिस्वाबाट गाँजा सहित मियाँ पक्राउ

spot_img
spot_img

वीरगंज ।  पर्साको छिपहरमाई गाउँपलिका वडा नं. ५ भिस्वाबाट अवैध लागूऔषध ‘गाँजा’ सहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिस्वाबाट प्रहरी हलदार रामबिश्वास यादव र चन्दन कुमार यादवले भिस्वास्थित वडा कार्यालय नजिकबाट १२ केजी अवैध लागूऔषध ‘गाँजा’ सहिद उक्त मानिसलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धोबिनि गाउँपालिका वार्ड नं. ५, धोबिनि निवासी ४० वर्षीय समसुल मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौकीको दक्षिण भारततर्फ साईकलको क्यारियरमा बोरामा राखेर लैजादै गरेको समयमा चेक जाँच गर्दा उक्त गाजा बरामद भएको प्रहरी चौकीले जनाएको छ ।

लागु औषध गाँजासहित मियाँलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखि थप अनुशन्धान भईरहेको प्रहरी निरिक्षक दिपक थापाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...