Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

जगरनाथपुरका मोतीविन्दुका बिरामीहरुको शल्यक्रिया शुरु

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग र माट्रिका आइ फाउन्डेसन प्राविधिक सहयोगमा निःशुल्क आँखाको अप्रेसन (शल्यक्रिया ) शुरु भएको छ ।

सोमबार जगरनाथपुर गाउँपालिकाका मोतियाबिन्दुका बिरामीहरुको आँखाको निःशुल्क अप्रेसन शुरु भएको हो । माट्रिका आई फाउण्डेशनमा नगर प्रमुख सरावगीको प्रत्यक्ष निगरानीमा शल्यक्रिया शुरु गरिएको हो ।

सोमबारदेखि शुरु भएको शल्यक्रियाको मेयर सरावगी आफै उपस्थित भएर शल्यक्रिया गराएका बिरामीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...