Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

११ महिलासहित ५१ जनाले गरे आकस्मिक रक्तदान

spot_img
spot_img

वीरगंज । चित्रांश युवा समिति, वीरगंजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तसंचार केन्द्र वीरगंजमा रगतको अभाव भएपछि शनिबार चित्र गुप्त मंदिर (गिता मंदिर) घटिअर्वामा आकासमिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

चित्रान्स युवा समितिले आयोजना गरेको सो रक्तदान कार्यक्रममा ११ महिला सहित ५१ जनाले आकस्मिक रक्तदान गरेका छन ।

रक्तदान गर्नेमा रितिक श्रीवास्तव, रश्मि कायस्थ, राहुल श्रीवास्तव, मिना चौरासीया, मिनु मानन्धर, रोहित बिक्रम टनटन, बैकुण्ठ श्रीवास्तव, रतन सरार्फ, लिसा कर्ण, प्रतिभा कर्ण, साक्षी श्रीवास्तव, स्वेता शिह, अदिती सिह, रयान कार्यस्थ, सुमित आनन्द, खुस्बु यादव, निलम कर्ण, सुश्मिता श्रीवास्तव लगायतका रहेका छन् ।

रक्तदान गर्ने सम्पूर्ण दाता एंव सहयोगीहरुप्रति संस्थाले धन्याबाद व्यक्त पनि गरेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...