Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बारामा १ विग्हा ऐलानी जग्गामा लगाइएको गाँजा खेती प्रहरीले ग¥यो नष्ट

spot_img
spot_img

वीरगंज । बारा जिल्लाको निजगढ नगरपालिमा १ विग्हा ऐलानी जग्गामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

निजगढ नगरपालिकाको वडा नम्बर १२ स्थित नाङगेडाँडामा १ बिगाह ऐलानी जग्गामा लुकाई छिपाई लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।

प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटेको संयुक्त प्रहरी टोलीले शुक्रबार बिहान छापामारी गरी सो गाँजा खेती नष्ट गरेको थियो ।

बारा प्रहरीले जिल्ला विभिन्न स्थानमा लुकाई छिपाई गरिएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत निजगढमा लगाइएको सो गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...