Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

प्रभु साहसहित तीन जनाले छोडे प्रचण्डको साथ, ओली क्याबिनेटमा तीनै जना मन्त्री बन्दै

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गर्ने भएका छन्। थपिएका मन्त्रीहरुलाई आजै शपथ खुवाइने बालुवाटार स्रोतले जनाएको छ।

आज प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा नयाँ मन्त्री बन्ने भएका छन्। उनीहरु सबै पूर्वमाओवादीका नेताहरु हुन्। यसका अलावा प्रधानमन्त्री ओलीले अन्य केहीलाई पनि आजै साँझ मन्त्रिमण्डलमा थप गर्ने भएका स्रोतले जनाएको छ।

त्यस्तै आजै साँझ बस्ने मन्त्रिपरिषद बैठकमा नवनियुक्त मन्त्रीहरुलाई पनि सहभागी गराइने बताइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...