Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

पोखरीयामा महिलाहरुलाई शारीरिक सरसफाई सामाग्री वितरण

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाद्धारा कोरोनाबाट प्रभावित भएका घरका महिलाहरुलाई शारीरिक सरसफाई सामग्री हस्तानान्तरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी पर्सा  शाखाद्वारा संचालित कोभिड–१९ wash पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत आज पर्साको पोखरिया नगरपालिकामा ५० सेट सामग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी पोखरिया उप–शाखाका सभापति भगवान प्रसाद कुर्मीको सभापतित्वमा भएको सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, विशिष्ट अतिथि दयाशंकर सिंह, कार्यक्रम अधिकृत संजय यादव, समाजिक परिचालक आकाश चौरसियाा लगायत स्थानीयहरुको रोहबरमा सो सामग्री वितरण गरिएको रेडक्रस सोसाई पर्साका राजन श्रीवास्तले जानकारी गराए ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...