Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

दुई भोजपुरी फिल्ममा शिल्पा पोखरेल, नेपालकी ‘सुपर स्टार’ भन्दै दिइयो शुभकामना

spot_img
spot_img

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्ममा अभिनय गर्दैछिन्। फिल्महरू ‘जय शम्भुु र ुप्रेम गीत २ुमा उनको अभिनय रहने भएको हो।

मंगलवार उनको जन्मदिन। आजबाट २७ वर्षकी भइन्। नेपाली फिल्म एवं म्युजिक भिडियोहरूमा काम गरेकी उनले यसै वर्ष भोजपुरी फिल्म उद्योगमा डेब्यु गर्न लागेकी हुन्। त्यसैले यस वर्ष जन्मदिनमा भोजपुरी फिल्मकर्मीले समेत उनलाई शुभकामना दिइरहेका छन्।

भोजपुरी मनोरञ्जन उद्योगको कम्पनी वर्ल्डवाइड रेकर्ड्स भोजपुरीले उनलाई नेपालको ुसुपर स्टारु भएको जनाउँदै शुभकामना व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...