Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

नेकपा ओली समूहले तोक्यो महाधिवेशनको मिति

spot_img
spot_img

काठमान्डौंं । नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको महाधिवेशनको मिति तोकेको छ।

मंगलबार बालुवाटारमा बसेको ओली समूहको बैठकले २०७८ मंसिर मंसिर २ गते महाधिवेशन गर्न निर्णय गरेको हो।बैठकले ओली समूहको महाधिवेशन आयोजक समितिको बैठक पुस ९ गते बस्ने तय पनि गरेको छ।

बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई चयन गरेको छ भने ५५६ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...