Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

जन्मदिनको अवसरमा गरिब तथा असहायलाई सिरक वितरण

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा सोमबार २० जना व्यक्तिालाई सिरक वितण गरिएको छ ।

जिराभवानी गाउँपालिाका बस्ने समाजसेवी तारादेवी घिमिरेले आफ्नो ६७ औं जन्मदिनको अवसरमा २० जना गरिब तथा असहाय व्यक्तिहरुलाई १ थानका दरले सिरकको रुई वितरण गरेकी हुन् ।

भिस्वास्थित ब्रहमस्थानमा एक एक कार्यक्रमका बिच समाजसेवी घिमिरेले सो सिरककाृे रुई वितरण गर्नु भएकी छिन् ।

सिरक वितरण कार्यक्रमा स्थानीय समाजसेवी, स्थानीय बासिन्दा र भिस्वा प्रहरीका इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...