Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

संसद विघटन प्रतिगमन हो : मोहन घिमिरे

spot_img
spot_img

काठमान्डौं । नेपाल निजामती कर्मचारी संगठनका पुर्व केन्द्रीय अध्यक्ष मोहन घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटनको सिफारिस प्रतिगमन भएको टिप्पणी गर्नुभएको छ ।

बर्दियामा आइतबार आयोजित कर्मचारी भेलामा घिमिरेले संसद विघटनको निर्णय संबैधानिक कु भएको भन्दै यसको बिरोध गर्नुपर्ने बताउनुभयो ।

यो कदमले गलत ब्यक्तिको हातमा सत्ता पुगेको देखिएको भन्दै उहाँले अब नेकपा चुनावमा जनतामाझ जान समस्या पर्ने दाबी गर्नुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...