Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पकहा मैनपुरमा युवाहरुले गरे सरसफाई

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. ३ पकहा मैनपुरस्थित चाैकमा आज सरसफाई गरिएकाे छ । स्थानिय युवा र सशस्त्र प्रहरी विओपी पकहा मैनपुरकाे सं‌यु्क्त आयाेजनामा सरसफाई गरिएकाे हाे ।

पकहा मैनपुर चाैकस्थित रहेकाे सहिद सत्रुधन पटेलकाे शालिक, त्यहीं चाैकमा रहेकाे प्रतिक्षालय र चाैककाे बाटाे सरसफाई गरिएकाे स्थानिय युवा नवल पटेलले जानकारी दिए । 

गाउँपालिका उप प्रमुख कुशमी देबीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विओपी पकहा मैनपुरका प्रहरी निरिक्षक अमृत केशी, स्थानिय नेता रामबाबु चाैरसिया, चन्देश चाैहान, प्रभु पटेल, चन्द्रिका पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...