23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

वीरगंज बसपार्कमा बृक्षाराेपण

वीरगंज । माउन्टेे एवरेष्ट क्लब वीरगंजकाे आयाेजनामा आज एक कार्यक्रमकाे बिच वीरगंज बसपार्कमा बृक्षाराेपण गरिएकाे छ ।

वीरगंज १५ बसपार्क देखी उतर तर्फकाे सडक डिभाइडरमा एक सय ५० वटा बिरुवा राेपिएकाे अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलमले वताए ।

क्लबका अध्यक्ष रवि कुमार कलवारकाे अध्यक्षता र नेकपाका नेता बाबुराम कौशिककाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बसपार्क प्रहरी चाैकीका सई बिजय कुमार शाही, तेक्वान्दाे गुरु राजकुमार मण्डल, अनेरास्ववियुका केन्द्रिय सदस्य आलम, लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.456 sec. Memory consumption:81.48 mb