22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा बाटाे निर्माणकाे बिषयमा झडप, ४ जना घाइते

पाेखरिया । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दासवतामा आइतबार सडक निमार्णको बिषयलाई लिएर झडप भएकाे छ । झडपमा एक बालकसहित ४ जना घाईते भएका छन् ।

सडक निर्माणकाे बिषयमा वडाध्यक्ष प्रभु पटेल र स्थानिय हारुल मियाँ पक्ष बिच झडप भएकाे प्रहरीले जनाएकाे छ । झडपमा ७० बर्षिय गेना खातुन, ४० बर्षिय हारुल मियाँ, १२ बर्षिय सलाउद्दिन गद्दी र ३० बर्षिय उमी गद्दी घाइते भएका छन् ।

घाइते सबै जनाकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी नरिक्षक चन्द्र सिंहले जनाए । घाइते मध्ये गेना खातुन अवस्था गम्भिर रहेकाे अस्पतालले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:4.412 sec. Memory consumption:81.5 mb