21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

वीरगंज नगवाका एक सहित पर्साका थप ३ जनामा काेराेना संक्रमण

वीरगंज । पर्सामा आज  संंक्रमण फेला परेका ३ जना          मध्ये एक जना प्रहरी रहेको खुलेको छ ।

संक्रमण पुष्टि भएका वीरगन्जस्थित त्रिजुद्ध स्कुलकाे क्वारेन्टाइनमा एक जना, एक जना संंक्रमित ब्यक्तिको नजिकमा आएको व्यक्ति र एक जना बारामा कार्यरत प्रहरी रहेको नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

वीरगंज १६ नगवाका ६० बर्षिय पुरुष, वीरगंज नै ठेगाना भएकाे २५ बर्षिय पुरुष र पर्सा घर भएका बारामा कार्यरत ३४ बर्षिय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे मेसु डा उपाध्यायले वताए । याेसंगै पर्सामा संक्रमितकाे संख्या ९४ पुगेकाे छ ।

पर्सा ठेगाना भएका बारामा कार्यरत संक्रमित व्यक्ति प्रहरी रहेको उपाध्यायले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.525 sec. Memory consumption:81.49 mb