21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

वीरगञ्ज तेजारथटाेल स्थित पाइप उद्योगमा आगलागी

वीरगंज । वीरगञ्जमा रहेको एक प्लाष्टिकको पाइप उद्योगमा सोमबार दिउँसो आगलागी भएको छ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १३ तेजारथ टोलमा रहेको मनकामना पाइप उद्योगमा दिउँसो आगलागी भएको प्रहरीले जनाएकाे छ ।

आगलागीको कारण खुलेको छैन। आगलागीमा परेको उद्योग वीरगञ्ज निवासी बिनयकुमार नेपालको रहेको प्रहरीले जनाएको छ

वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रको सहायतामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आधा घन्टापछि आगलागी नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट के कति क्षति भएकाे हाे भने हाल सम्म खुल्न सकेकाे छैन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.822 sec. Memory consumption:81.48 mb