21.3 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

हनुमान जयन्ति पनि आ आफ्नो घर मै पुजा पाठ गरि मनाइयाे

वीरगंज । काेराेना संक्रमणले आज परेकाे हनुमान जयंति पनि प्रभावित भएकाे छ । काेराेना भाइरस संक्रमण राेकथामकाे लागि भएकाे लकडाउन कारण हनुमान जयन्ति आ आफ्नो घर मै पुजा पाठ गरि मनाइएकाे हाे ।

यसका साथै भगवा धवज आफ्नो घर आगन र छत मा फहराई मनाइएकाे हिन्दु स्वयम सेवक संघका सह कार्यवाह अध्यक्ष कृष्ण चाैरसियाले वताउनु भयाे । बिश्वको कल्याणको लागि हनुमान चालिसाको पाठ गर्नुकाे साथै महामारिसंग बिश्व छिटै महामारीबाट मुक्त होस् भनि कामना गरिएको चाैरसियाले वताउनु भयाे ।

भगवान रामको भक्त संकटमोचन हनुमानको जन्मोत्सव नेपालीको समृद्ध होश भनि मनाइएकाे चाैरसियाले जानकारी गराए ।

धार्मिक मान्यता अनुसार चैत्र महिनाकाे पूर्णिमा तिथिको दिन हनुमान जयन्ती मनाउने गरिन्छ । हनुमान जन्मोत्सवको दिन हनुमान जीको पूजा-अर्चना गर्यो भने विशेष फलको प्राप्ति हुन्छ यो धर्मिक आस्था रहे को छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.438 sec. Memory consumption:81.5 mb