21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

बरामद भएकाे घरेलु मदिरा प्रहरीद्वारा नष्ट

वीरगंज । अवैध रूपमा उत्पादन गरिएको ४ सय लिटर घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

घरेलु मदिरा नियन्त्रणको लागी थालनी गरिएको बिशेष अभियान अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका टोलीले बीरगञ्ज बाइपास, छपकैया लगायतकाे विभिन्न स्थानबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिनु भयो।

घण्टाघर चोक देखि वीरगंज भन्सार सम्मबाट ४ सय लिटर लोकल रकसी बरामद गरिएकाे प्रहरी निरिक्षक पनेरुले वताउनु भयाे । विभिन्न प्लाष्टिकको ग्यालनहरुमा, बोटलहरुमा घरेलु मदिरा राखी लुकाई छिपाई बेची रहेको अवस्थामा नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगाएतको रोहबरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:4.434 sec. Memory consumption:81.49 mb