21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पक्राउ गरिएकाे भैंसी र पाडा लिलामी

वीरगंज । इलाका प्रहरी कार्यालय पाेखरियाले नियन्त्रणमा लिएकाे २ वटा भैंसी र ६ वटा पाडा लिलामी गरेकाे छ ।

पाेखरिया नगरपालिकाकाे सिर्सियाबाट नियन्त्रणमा लिइएकाे भैंसी र पाडा रु ८३ हजार एक सयमा लिलामी गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

भारतबाट नेपाल ल्याइरहेकाे अवस्थामा नियन्त्रणमा लिएकाे २ वटा भैंसी र ६ वडा पाडा भन्सार कर्मचारीकाे उपस्थितीमा लिलामी गरिएकाे प्रहरी निरिक्षक सिंहले जानकारी गराउनु भयाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.267 sec. Memory consumption:81.5 mb