23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

गुडविलमा हाेली मिलन कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंजकाे पानीटंकीमा रहेकाे गुडविल लाेक सेवा इन्स्च्युटले हाेली मिलन कार्यक्रम गरेकाे छ ।

इन्स्च्युटमा भएकाे कार्यक्रममा फागुपुर्णिमा अर्थात हाेलीकाे अवसरमा शुभकामना अदान प्रदान गरिएकाे थियाे । इन्स्च्युटका शिक्षक र विद्यार्थीहरुले एक आपसमा अविरकाे टिका लगाउदै हाेलीकाे शुभकामना आदान-प्रदान गरेका थिए ।

इन्स्च्युटका संस्थापक राम हरी तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रशिक्षक कपिल लामिक्षाने, साेनु सिंह, रेशम विसी, बरुण कुमार निषाद, विकास मेहता, श्यासुन्दर सरार्फ, सुनिल गुुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे ।

साे अवसरमा लाेक सेवा, शिक्षक सेवा, वृज काेर्स अध्ययन गर्न इन्स्च्युटमा आउने दलित, अपांग, महिला, पिछिडिएकाकाे लागि विशेष छुटकाे व्यवस्थामा समेत राखिएकाे इन्स्च्युटका काेर्डिनेटर शिवहरी तवारीले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:217. Generation time:2.996 sec. Memory consumption:81.5 mb