26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

प्रजातान्त्र दिवसको अवसरमा नेवि संघद्वारा दिप प्रज्वलन

वीरगंज ।  ७० औं प्रजातान्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पर्साद्वारा आज वीरगंजकाे घण्टाघरमा दिप प्रज्वलन गरिएकाे छ ।

नेवि संघ पर्साका जिल्ला सदस्य कृष्णा दासको अध्यक्षतामा भएको कार्यक्रमा नेवि संघ पर्साका उप साभापति जितेन्द्र कुमार मिश्रा, राजा गुप्ता, रोहित गुप्ता, अशोक कुमार गुप्ता, सुमित बर्णवाल, राजिउ चोधरि लगायतकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रमको सहजीकरण सोनु ओझाले गरेका थिए भने कार्यक्रममा ज्ञात अज्ञात सहिद प्रती सम्मान र सम्झनामा एक मिनेट मौन धारण समेत गरिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:4.480 sec. Memory consumption:81.47 mb