Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

रेडियाे वीरगंजकाे बार्षिकाेत्सवमा प्रदेश सांसद साह सहित ३ सय ५५ जनाद्वारा रक्त्तदान

spot_img
spot_img

वीरगंज । रेडियाे वीरगंज एफएमकाे १७ औं बार्षिकाेत्सवकाे अवसरमा आयाेजित रक्त्तदान कार्यक्रममा ५३ महिला सहित ३ सय ५५ जनाले रक्त्तदान गरेका छन् ।

रेडियाेका कार्यकारी अध्यक्ष ध्रुव साहकाे अध्यक्षतामा भएकाे रक्त्तदान कार्यक्रममा प्रदेश सांसद राजेशवर प्रसाद साह, भिजिट मधेशका संयाेजक ओमप्रकाश सरार्फ, नेतृ रेखा साह, तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, रामजी प्रसाद साह, निरंजन साह, रामबाबु ठाकुर, मन्ताेष यादव, जुबेर आलम, अनिल पटेल पुस्कर कार्की, जाकिर हुसेन, राजेश मिश्रा लगायतकाले रक्त्तदान गरेका छन् ।

रेडियाे परिसरमा भएकाे रक्त्तदान कार्यक्रममा प्रदेश २ का भाैतिक पुर्वधार तथा यातायात मन्त्री जितेन्द्र साेनल, नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेसका पर्सा सभापति रामनरेश यादव लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...