Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पूर्व मन्त्री रिजालकाे उपस्थितीमा श्री विष्णु महायज्ञको जलयात्रा तथा प्राण प्रतिष्ठा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ३, बिजबनीया टोलस्थित हनुमान मन्दिर, शिव मन्दिर र रामजानकी मन्दिरमा प्राण प्रतिष्ठा तथा जलयात्रा सम्पन्न भएको छ ।

नेपाल सरकारका पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितीमा प्राण प्रतिष्ठा तथा जलयात्रा सम्पन्न भएको हो । धर्मले व्यक्तिलाई शान्ती र सद्भावको पाठ सिकाउने प्रतिनीधि सभा सदस्य रिजालले बताए ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै सहयोगीप्रति गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले आभार प्रकट गरेका छन् । साथै उनले प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिरको संरक्षण र संवर्धन गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

सो अवसरमा मधेश प्रदेशका प्रदेश सभा सदस्य शंकर चौधरी, जगरनाथपुर गाउँपालिकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा अध्यक्ष सुभाष यादव लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...