Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पासवान संघ पर्साको अगुवा कार्यकर्ता भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल पासवान संघ पर्साको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । संघको जिल्ला अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा सखुवा परसवनीमा सम्पन्न भेलाले जिल्लाको चार वटै क्षेत्रको संयोजक चयन गरेको छ ।

क्षेत्र न. १ को संयोजकमा धनन्जय पासवान , क्षेत्र न. २ मा मुखिलाल पासवान , क्षेत्र न.३ मा छन्नु पासवान र क्षेत्र न. ४ मा नरेन्द्र पासवान चयन भएको जिल्ला सचीव रबि भुसन पासवानले बताउनु भयो ।

त्यस्तै भेलाले नागिन्द्र पासवानको अध्यक्षतामा १५ सदस्यीय सखुवा परसौनी गाउँपालिका कमिटी समेत गठन गरेको छ ।
उक्त कमिटीको उपाध्यक्षमा बिरकिशोर पासवान , सचीवमा श्रीराम पासवान , सह- सचीवमा सानो पासवान र सदस्यमा क्रमस अकलु पासवान , सोति पासवान , सोनालाल पासवान , शन्ती देबि लगाएत रहनु भएको छ ।

सम्पन्न भेलाको प्रमुख अतिथी बहुजन एकता पार्टीको बरिस्ठ नेता राजाराम पासवानले जातीय एकता संग संगै समग्र दलितको एकता गर्दै शसक बर्ग विरुद्ध लडन तैयार हुन्न अहवान गर्न भयो ।

भेला अधिबक्ता प्रेम शंकार हजारी , पत्रकार बृजलाल पासवान , पसवान संघ पर्साका उपाध्यक्ष शम्भु पासवान , सह- सचिव मुखी हजरा , बृकेश पासवान , रामदयाल पासवान , अमरदेव पासवान , छन्नु पासवन , बिरेन्द्र पासवान लगाएतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...