KALIKATIMES.COM

#र्याली

समाचार समाज

एनएमएसआरए वीरगंजले विभिन्न कार्यक्रम गरि मजदूर दिवस मनायो

कालिका टाईम्स
वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) वीरगंजले बुधबार विभिन्न कार्यक्रमकाे आयाेजना गरि १३५ मजदुर दिवस मनाएकाे छ । मजदुर दिवसकाे अवसरमा संघले...
समाचार स्थानिय

राम मन्दिरमा प्राण प्रतिष्ठाकाे अवसरमा वीरगंजमा तेस्राे लिङ्गीहरुले पनि निकाले र्‍याली

कालिका टाईम्स
वीरगंज । भारतकाे अयाेध्यामा श्रीराम मन्दिरकाे उद्घाटन एवम् प्राण प्रतिष्ठ गरिएकाे अवसरमा वीरगंजमा साेमबार तेस्राे लिङ्गीहरुले पनि र्‍याली निकालेका छन् । वीरगंजकाे बाेखार चाैकस्थित बाजागाजासहित...
समाचार समाज

जनकपुरधाममा हिन्दू मुस्लिम धर्मावलम्बीको संयुक्त सद्भाव ¥याली

कालिका टाईम्स
जनकपुरधाम । यही चैत १६ गते रामनवमीका दिन हिन्दू युवाहरूले निकालेको शोभा यात्रा मुस्लिम धर्मावलम्बीको मस्जिद नजिक पुग्दा भएको विवादपछि बढेको अविश्वास र नागरिकमा देखिएको...
समाचार समाज

पोखरीयामा श्री चण्डी महायज्ञ सुरु, नगर प्रमुख राैनियारले गरे उद्घाटन

शम्भु कुमार सुमन
वीरगंज । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ६ श्रीसियामा चैत्र १२ गते देखी शुरु हुने ९ दिने श्री चण्डी महायज्ञको आज एक कार्यक्रमका बिच नगरप्रमुख...
अन्य समाचार स्थानिय स्वास्थ्य

स्वय‌ं सेविका दिवसकाे अवसरमा कालिकामाईमा र्‍याली तथा हाजरी जवाफ प्रतियाेगिता

कालिका टाईम्स
वीरगंज । “गाउँ नगरमा महिला स्वास्थ्य स्वय‌ं सेविका, स्वास्थ्य प्रवर्धनमा अहम भुमिका” भन्ने नाराका साथ देश भर मनाइए जस्ताे १६ औं महिला स्वास्थ्य स्वयं सेविका...
समाचार समाज

डण्डहिन्ता विरुद्धको दिवसको अवसरमा वीरगंजमा प्रेस स्वतन्त्रता र्‍याली

कालिका टाईम्स
वीरगंज । डण्डहिन्ता विरुद्धको अनतराष्ट्रिय दिवसको अवसरमा आज वीरगंजमा प्रेस स्वतन्त्रता र्‍याली तथा कोण सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश २ को आयोजना...
समाचार समाज

वीरगंजमा पुरुष दिवस मनाइयाे

शम्भु कुमार सुमन
वीरगंज । महिला माथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय पुरुष दिवस वीरगंजमा मनाइएकाे छ । हामी दाजु भाईकाे आयाेजनामा...
समाचार स्थानिय

रेविज दिवसको अवसरमा जन चेतनामूलक र्याली सम्पन्न

शम्भु कुमार सुमन
बीरगंज । विश्व रेविज दिवस आज वीरगंजमा पनि मनाइएको छ । वीरगंजमा १३ औं विश्व रेविज दिवसको अवसरमा चेतना मूलक र्याली निकालिएको छ । वीरगंज...
SQL requests:179. Generation time:2.402 sec. Memory consumption:71.79 mb