22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजबाट प्रहरी कै माेटरसाइकल चाेरी

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ तेजारथ टाेलबाट मंगलबार दिउसाे एक प्रहरी कै माेटरसाइकल चाेरी भएकाे छ ।

पर्सा कै छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहिया निवासी प्रहरी हवल्दार बिनोद प्रसाद यादबको नाममा दर्ता रहेको ना ५३ प ९३२१ नम्बरको एमहा कम्पनीकाे माेटरसाइकल चाेरी भएकाे हाे ।

विरगंज महानगरपालिकाकाे वडा नं. १३ तेजारथ टोल स्थित अमिती स्कुल अगाडी पार्किङ गरी राखिएकाे अवस्थामा उक्त नम्बरको आफ्नाे मोटरसाईकल दिउसाे १२:३० बजेकाे समयमा चोरी भएको पिडित प्रहरी हवल्दार यादवले जानकारी दिए ।

उनले आफ्नै डेरा अगाडी पारकिङ्ग गरि राखिएकाे अवस्थामा चाेरी भएकाे माेटरसाइकल खोजतलासकाे लागि मंगलबार नै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी समेत दिएका छन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.895 sec. Memory consumption:81.43 mb