22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा दुई हजार बृक्षाराेपण गरिने, गाउँपालिका अध्यक्षद्वारा सुभारम्भ

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा मंगलबारदेखि बृक्षा राेपण कार्यक्रम सुरु भएकाे छ । एक कार्यक्रमबा बिच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बिरुवा राेपेर बृक्षा राेपण कार्यक्रमकाे शुभारम्भ गरेका हुन् ।

वडा न.३ जमुनियाबाट सुरु भएकाे बृक्षाराेपण गढैया हुँदै बिजबनिया सम्मकाे बाटाेमा गरिने उनले जानकारी दिए । बाटोको दुबैपट्टि रहेको सार्बजनिक जग्गा अतिक्रम मुक्त गराई सो जग्गामा बृक्षारोपण थालिएकाे जनाइएकाे छ । साे बाटाेमा दुई हजार बृक्षाराेपण गरिने याेजना रहेकाे गाउँपालिकाले जनाएकाे छ ।

उक्त बृक्षारोपन कार्यममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय, वडाध्यक्ष सुभाष यादव, लेखापाल सन्देश कुशवाहा, वन तथा वातावरण शाखा प्रमुख पपु यादव, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमद सहित स्थानीयहरुको सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.586 sec. Memory consumption:81.47 mb