24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

भन्सार छलीको लत्ताकपडा र साईकल बरामद

वीरगंज । सशस्त्र प्रहरीले विरगंज महानगरपालिकाकाे वडा नं. ५ स्थित रेल्वे राेडबाट बुधबार २ लाख ८१ हजार रुपैयाँ बराबरको भन्सार छली चोरीपैठारीको लत्ताकपडा र साईकल पक्राउ गरेकाे छ ।

विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले भारतबाट अवैध रुपले तीन वटा साईकलमा राखी ल्याउँदै गरेको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सङ्गम श्रेष्ठले जानकारी दिए ।

बरामद लत्ताकपडा तथा साईकल भन्सार कार्यालय विरगंजमा बुझाईएको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.500 sec. Memory consumption:81.43 mb