29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बिन्दवासिनीका १० सहित पर्सामा थप १२० जनामा काेराेना पुष्टि

वीरगंज । पर्सामा थप एक सय २० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएकाे छ । पच्छिलाे २४ घण्टामा ८८ पुरुष र ३२ महिलामा काेराेना संक्रमण पुष्टि भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
 
प्रशासन कार्यालय अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं २, ८, १२ मा ७-७ जना, वडा नं ३ मा ३ जना, वडा नं ४, ५, ६, १०, २२, २४, २९, ३१ मा १-१ जना, वडा नं ७, ११ मा २-२ जना, वडा नं. ९, २० मा ४-४ जना, वडा नं. १३ मा १० जना, वडा नं. १४ मा १८ जना, वडा नं १५ मा ३ जना, वडा नं. १६ मा १२ जना, वडा नं. २६ मा ६ जनामा संक्रमण फेला परेकाे छ ।
 
यस्तै जिराभावानी गाउँपालिकामा १ जना, जगरनाथपुर गाउँपालिकाकाे वडा नं ४ मा १ जना, बिन्दवासिनी गाउँपालिकाकाे वडा नं ३ मा १ जना, वडा नं ४ मा ९ जना, बहुदरमाई नगरपालिकाकाे वडा नं. ४ मा १ जना र पर्सागढी नगरपालिकाकाे वडा नं. ८ मा ३ जना संक्रमित भएका छन् ।
 
संक्रमित हुनेमा वीरगंजकाे लिंक राेडस्थित रहेकाे नारायणी एफएममा कार्यरत ५ जना संचाकर्मी र केही चिकित्सकहरुसमेत रहेकाे नारायणी अस्पतालकाे प्रयाेगशालाले जनाएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:209. Generation time:4.922 sec. Memory consumption:81.25 mb