29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सामा काेराेना संक्रमणबाट थप २ जनाकाे मृत्यु

वीरगञ्ज । पर्सामा कोरोना भाइरस (काेभिड १९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । काेराेना भाइरस संक्रमणका कारण मंगलबार थप २ जनाको  मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

प्रशासन कार्यालय जनाए अनुसार वीरगञ्ज भिस्वा बस्ने ५७ बर्षका पुरुषकाे मंगलबार अपरान्ह ३:३० बजे नारायणी अस्पतालमा र बीरगंज बिर्ता बस्ने ८४ वर्षिय पुरुषको गण्डक काेभिड अस्पतालमा मंगलबार राती १०:३० बजे मृत्यू भएको  हाे ।

भिस्वाका पुरुषकाे मृत्यु पछि गरिएकाे परिक्षणमा काेराेना पाेजिटिभ रिपाेट आएकाे हाे । 

विर्ताका वृद्ध श्रावन २७ गतेदेखि गण्डक कोभिड अस्पतालमा उपचार गराईरहेका थिए भने गएराती साढे १० बजेको करिबमा आइसीयुमा उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:2.732 sec. Memory consumption:81.47 mb