22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

स्राेत नखुलेकाे नेपाली रुपैयासहित युवक पक्राउ

वीरगंज । श्राेत नखुलेकाे नेपाली रुपैयासहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुरबाट खटिएकाे प्रहरी टाेलीले जगरनापुर गाउँपालिकाकाे वडा नं. २ दसाैताबाट स्राेत नखुलेकाे रु २ लाखसहित एक युवकलाई पक्राउ परेका हाे।

भारतबाट ना २ प ९४३१ नम्बरकाे मोटरसाइकमा नेपालतर्फ आउँदै गरेको धोबिनी गाउँपालिका वडा नं. १ पिपरा बस्ने बर्ष २० को जय प्रकाश पटेललाई पक्राउ गरिएकाे सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुरका प्रहरी निरिक्षक किशमान तमाङ्गले वताए ।

स्राेत नखुलेकाे रु ५० काे नाेट ४ हजार वटासहित निजलाई नियन्त्रणमा लिएकाे उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.209 sec. Memory consumption:81.46 mb