22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

दिपावली मनाउन बालिएकाे दियाेले वीरगंंजकाे अलाैंमा आगलागी

वीरगंज । बिरगंज माहनगरपलिकाको वडा १७ अलौंमा आईतबार साझ दिपावली कै दिन आगलागी भएको छ ।

दिपावली मनाउन बालिएको दियोले स्थानीय राजेश तुराहाको कंची घरमा भएको आगलागीले घर पुर्ण रुपले जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीले कुनै मानवीय क्षति नभए पनि रु ४ लाख बराबर धनमाल जलेर नस्ट भएको पिडितले जनाएका छन् । साझ ७:३० मा भएको आगलागीमा परि एक भैंसी, ४ बाख्रा गरि आधा दर्जन पशु चौपाया पनि जलेका छन् ।

स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरगंज महानगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रण आएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.106 sec. Memory consumption:81.41 mb