24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजको रानिघाटमा आगलगी, ४ लाख बराबरको क्षति

agalagi_kalikatimes

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. ९ रानिघाटमा आइतबार सांझ आगलगी भएको छ । स्थानिय इशवर साह तुराहाको नङ पालिस कारखानामा भएको आलगगीमा ४ लाख बराबारको क्षति भएको छ भने मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

स्र्ट सर्किट भई भएको आगलगीमा कारखानामा बनाएर राखिएको नंग पालिस लगायतका सामग्री जली ४ लाख भन्दा बढीको क्षति भएको पिडित तुराहाले वताए । वीरगंज महानगरपालिको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.914 sec. Memory consumption:81.4 mb