22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा फेरि बम विस्पोट, एक जना घाइते

बीरगंज । वीरगंजमा मंगलवार साझ फेरि बम विस्फोट भएको छ । वीरगंज महानगरपालिका वड़ा न. ०९ स्थित घण्टाघर देखी अन्दाजी १०० मीटर उतर दिशातर्फ रहेको तरकारी बजारमा बिस्पोट भएको प्रहरीले जनाएको छ ।

बिस्पोटमा परि बारा जिल्ला परवानीपुर गाउँपलिका वड़ा न.५ बस्ने अमरजीत प्रसाद पटेल घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घण्टाघर नजिक केहि चीज पडकिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा पुगी अनुसन्धान थालेको थियो ।

प्रहरीका अनुसार घाइते भएका अमरजीतलाई दाहिने पिडालूमा सामान्य चोटपटक लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.431 sec. Memory consumption:81.44 mb