24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्रजातन्त्र दिवसको अपलक्ष्यमा नेवि संघद्वारा फलफुल तथा खाजा वितरण

nebisangh-kalikatimes (2)

वीरगंज, ७ फागुन ।
६९ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी (नेवि) संघ, पर्साले मानव सेवा आश्रम वीरगंजमा मंगलबार फलफुल तथा खाजा वितरण गरेको छ ।

नेवि संघ जिल्ला कार्य समिति, पर्साको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा मानव सेवा आश्रम फलफुल तथा खाजा वितरण गरिएको नेवि संघका नेता सरोज चौरसियाले वताए ।

नेवि संघ, पर्साका संयोजक विकास तिवारीको अध्यक्षतामा र नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फलफुलत तथा खाजा वितरण गरिएको चौरसियाले जानकारी गराए ।

फलफुल तथा खाजा वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता राकेश यादव, श्रीकान्त यादव, बलिष्ठर अहमद, नेनि संघका नेता देव पटेल, रंजित पटेल, रोशन सिंह, साविर हुसेन, समिर मंसुरी, समीर हुसेन, त्रिलोकी साह, अमिर अली, केशव मिश्रा, बालमिकी यादव लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:6.013 sec. Memory consumption:81.47 mb