24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेपाल टे्डयुनियनको अायाेजनामा बिजया दशमी, दिपावली तथ छठ पर्वको शुभकामना आदानप्रदान

वीरगंज, २६ असाेज ।

नेपाल टे्डयुनियन काङ्ग्रेस पर्साकाे अायाेजनामा आज बिजया दशमी, दिपावली, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस को केन्द्रिय सदस्य अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार दुबेदी ,प्रदेश सभासद तथा उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष ओम प्रकाश शर्मा ,प्रदेश सभासद रजेश्वर साह, शंकर चौधरी, शिक्षक सङको केन्द्रिय सदस्य महेन्द्र प्रसाद चौधरी , बिरगंज महानगर पालिकाकी उपमेयर शान्ति कार्की , नेपाल टे्डयुनियन काङ्ग्रेस केन्द्रिय सदस्य माधव प्रसाद उपाध्याय ,प्रदेश 2 को अध्यक्ष लक्ष्मन प्रसाद कुर्मी ,श्रम कार्यालय पर्सा प्रमुख कृष्ण यादव लगायतकाको सहभागीता रहेको थियाे ।

नेपाल टे्ड युनियन पर्साका अध्यक्ष छोटेेेलाल प्रसाद साहको अध्यक्षतामा  भएकाे  कार्ययक्रमको संचालन  सचिव हरेन्द्र महतो तथा स्वागत उपाध्यक्ष अशोक साहले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:2.536 sec. Memory consumption:81.41 mb