अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो
वीरगंज । बाराको मानवत मटिअर्वा सडकखण्ड अन्तर्गत कलैयास्थित अधुरो बाटो निर्माण गराउनेतर्फ संघीय संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । उक्त सडक खण्डको समितिका सदस्यहरुले बिहीबार स्थलगत निरीक्षण गरेका छन् । समितिका सदस्य सांसद अमरेशकुमार सिंहले अधुरो रहेको सडक निर्माण छिटो गर्न ठेकेदारलाई निर्देशन दिए । उक्त सडक खण्डअन्तर्गत अन्य......